उत्पत्ति 34:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 याकोबका छोराहरू लासहरू भएका ठाउँमा आए; अनि तिनीहरूकी बहिनीलाई अशुद्ध पारिएको सहरलाई लुटे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अनि याकूबका छोराहरूले तिनीहरूकी बहिनीलाई उनीहरूले बिगारिदिएका हुनाले ती मारिएकाहरूकहाँ आएर त्यस सहरलाई लुटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यसरी मारिसकेपछि याकूबका अरू छोराहरूले सहरमा गई लुटपिट गरे र आफ्नी बहिनीको बेइज्जती भएको बदला लिए। Viz kapitolaपवित्र बाइबल27 याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन। Viz kapitola |