उत्पत्ति 34:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तीन दिन बितेपछि तिनीहरूलाई कष्ट भइरहेकै बेला, याकोबका दुई छोराहरू, शिमियोन र लेवी—दीनाका दाजुहरूले आ-आफ्नो तरवार लिएर कसैले थाहै नपाई सहरमा पसेर आक्रमण गरे, र सबै पुरुषहरूलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तेस्रो दिन जब उनीहरू साह्रै पीडित अवस्थामा थिए, तब याकूबका दुई छोराहरू, दीनाका दाजुहरू शिमियोन र लेवी आ-आफ्नो तरवार लिएर गुप्त रूपले सहरमा पसे, र सबै पुरुषहरूलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तीन दिनपछि खतनाले गर्दा पीडा पाइरहेका बेलामा याकूबका दुई छोराहरू शिमियोन र लेवी दीनाका दाजुहरू सहरमा तरवार लिएर आए र कसैले केही थाहा नपाई, Viz kapitolaपवित्र बाइबल25 तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए। Viz kapitola |