उत्पत्ति 34:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यस ठाउँका रजौटा हिव्वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस ठाउँका मुखिया हिव्वी हमोरका छोरा शकेमले तिनलाई देख्यो र उनलाई लगेर बलात्कार गर्यो। Viz kapitolaपवित्र बाइबल2 त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो। Viz kapitola |