Online Bible

- Reklamy -




उत्पत्ति 34:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर यदि तपाईंहरू खतना हुन सहमत हुनुभएन भने हामी हाम्री बहिनीलाई लिएर जानेछौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर हाम्रो कुरा सुनेर पनि तपाईंहरूले खतना गर्न मान्‍नुहुन्‍न भनेता हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्‍नेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर त्‍यसो गर्न वा खतना गर्न मान्‍नुहुन्‍न भने हामी आफ्‍नी चेली लिएर गइहाल्‍छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”

Viz kapitola kopírovat




उत्पत्ति 34:17

Následuj nás:

Reklamy


Reklamy