Online Bible

- Reklamy -




उत्पत्ति 34:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब हामी हाम्रा छोरीहरू दिनेछौँ; अनि आफ्ना लागि तपाईंहरूका छोरीहरू लिनेछौँ। हामी तपाईंहरूबीच बसोबास गर्नेछौँ, तपाईंहरूसित एउटै जाति हुनेछौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 र हामी तपाईंहरूका चेलीहरू लिनेछौं, र हामी तपाईंहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब मात्र हाम्रा बीचमा बिहेबारी चल्‍न सक्‍छ। तब हामी तपाईंहरूका माझमा बसौंला र एउटै जाति हौंला।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं।

Viz kapitola kopírovat




उत्पत्ति 34:16

Následuj nás:

Reklamy


Reklamy