Online Bible

- Reklamy -




उत्पत्ति 34:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 आफ्नी बहिनी दीना अशुद्ध पारिएकोले शेकेम र तिनका पिता हामोरसित कुरा गर्दा याकोबका छोराहरूले छलपूर्ण जवाफ दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 शकेमले तिनीहरूकी बहिनी दीनालाई बिगारेका हुनाले याकूबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 शकेमले आफ्‍नी बहिनी दीनाको बेइज्‍जती गरेको हुनाले याकूबका छोराहरूले त्‍यसलाई र त्‍यसका बुबा हमोरलाई कपट गरेर उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झूटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो।

Viz kapitola kopírovat




उत्पत्ति 34:13

Následuj nás:

Reklamy


Reklamy