Online Bible

- Reklamy -




उत्पत्ति 33:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर एसावले भने, “मेरो भाइ, मसित प्रशस्त छँदैछ। तिमीसित भएका तिम्रै लागि राख।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर एसावले भने, “भाइ, मसँग प्रशस्‍तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर एसावले भने, “भाइ, मसित प्रशस्‍त छ। तिम्रा जे छन्, ती तिमीसितै राख।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तर एसावले भने, “भाइ, तैंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”

Viz kapitola kopírovat




उत्पत्ति 33:9

Následuj nás:

Reklamy


Reklamy