उत्पत्ति 33:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 एसावले सोधे, “मैले भेटेका यी सबै बगाल र बथानको अर्थ के हो?” याकोबले जवाफ दिए, “मेरा मालिक, तपाईंको दृष्टिमा मैले निगाह पाउन सकूँ भनेर हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?” याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एसावले सोधे, “मैले बाटोमा भेटेको मानिस र पशुका हुलहरूको अर्थचाहिँ के हो?” याकूबले उत्तर दिए, “तपाईंको दया पाऊँ भनी त्यसो गरेको हो।” Viz kapitolaपवित्र बाइबल8 एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?” याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।” Viz kapitola |