उत्पत्ति 33:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि लेआ र तिनका छोराछोरी आएर दण्डवत् गरे। आखिरमा योसेफ र राहेल पनि आए, र दण्डवत् गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि लेआ र तिनका छोरा-छोरीहरू र सबैभन्दा पछि राहेल र योसेफ आएर तिनलाई ढोगे। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे। Viz kapitola |