Online Bible

- Reklamy -




उत्पत्ति 33:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि तिनले त्यहाँ एउटा वेदी खडा गरे, र त्यसलाई एल-एलोहे-इस्राएल भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यहाँ तिनले एउटा वेदी बनाएर त्‍यसको नाउँ एल-एलोह-इस्राएल राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यहाँ उनले एउटा वेदी बनाए र त्‍यसको नाम इस्राएलका परमेश्‍वर एल-एलोह-इस्राएल नाम राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल इस्राएलका परमेश्वर राख्यो।”

Viz kapitola kopírovat




उत्पत्ति 33:20

Následuj nás:

Reklamy


Reklamy