उत्पत्ति 33:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनले शेकेमका बुबा हामोरका छोराहरूबाट, एक सय चाँदीका टुक्राहरू तिरेर एक टुक्रा जमिन किने, जहाँ तिनले आफ्नो पाल टाँगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 आफूले पाल टाँगेको जग्गा शकेमका बाबु हमोरका छोराहरूबाट तिनले एक सय चाँदीका टुक्रा दाम हालेर किने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मैदानमा त्यो पाल हालेको भाग उनले शकेमका बुबा हमोरका सन्तानबाट चाँदीका एक सय टुक्रामा किने। Viz kapitolaपवित्र बाइबल19 उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो। Viz kapitola |