Online Bible

- Reklamy -




उत्पत्ति 33:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 एसावले भने, “त्यसो भए म मेरा केही मानिसहरू तिमीसित छोडिदिनेछु।” याकोबले सोधे, “तर त्यसो गर्नु आवश्यक होला र? मलाई केवल मेरा मालिकको दृष्‍टिमा निगाह पाउन दिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 एसावले भने, “मसँग भएका केही मानिसहरू तिमीसित छोड़िदिनेछु।” तर याकूबले भने, “यसको दरकार होला र? हजूरको निगाह मात्र ममाथि रहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एसावले भने, “तब मेरा केही मानिसहरू तिमीसित छोडिराख्‍छु।” तर याकूबले उत्तर दिए, “त्‍यसको पनि खाँचो छैन। मलाई खालि तपाईंको दया भए पुग्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।” तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।”

Viz kapitola kopírovat




उत्पत्ति 33:15

Následuj nás:

Reklamy


Reklamy