Online Bible

- Reklamy -




उत्पत्ति 33:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर याकोबले भने, “मेरा मालिकलाई थाहै छ, यी छोराछोरीहरू कलिला छन्; र मैले बथानहरूका दूध खुवाउने भेडीहरू र गाईहरू र तिनीहरूका बच्‍चाहरूको हेरचाह गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर याकूबले उनलाई भने, “हजूरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन्, र दुहुना बथानहरूको मलाई फिक्री लाग्‍छ। तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भने सबै मरिजालान्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 याकूबले भने, “तपाईं जान्‍नुहुन्‍छ कि मेरा छोरा-छोरीहरू दुर्बल छन्। मैले गाई-गोरु, भेडा-बाख्रा र तिनका बच्‍चाहरूबारे पनि ख्‍याल राख्‍नुपर्छ। तिनीहरूलाई एक दिन मात्र पनि साह्रै हिँडाएँ भने सारा बथान मरिजालान्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेंडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्।

Viz kapitola kopírovat




उत्पत्ति 33:13

Následuj nás:

Reklamy


Reklamy