Online Bible

- Reklamy -




उत्पत्ति 33:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याकोबले भने, “होइन, यदि मैले तपाईंको दृष्‍टिमा निगाह प्राप्‍त गरेको छु भने कृपया मबाट यो उपहार ग्रहण गर्नुहोस्; किनभने तपाईंले ममाथि यति ठूलो निगाह देखाएर स्वीकार गर्नुभएकोले, तपाईंको दर्शन पाउँदा परमेश्‍वरको दर्शन पाएझैँ भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 याकूबले भने, “होइन, तपाईंको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्‌। किनभने यति ठूलो निगाह देखाएर तपाईंले मलाई स्‍वागत गर्नुभयो कि साँच्‍ची नै तपाईंको दर्शन पाउँदा मलाई त परमेश्‍वरकै दर्शन पाएझैँ लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 याकूबले भने, “होइन, तपाईंको दया ममाथि छ भने मेरा यी सौगात ग्रहण गरिदिनुहोस्। तपाईंले ममाथि यति ठूलो निगाह राख्‍नुभयो। यसरी तपाईंको दर्शन पाउँदा मलाई त परमेश्‍वरको दर्शन पाएझैँ भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 याकूबले भने, “होइन, म तिमीलाई बिन्ती गर्छु, यदि तिमीले मलाई स्वीकार गर्छौ भने यो मेरो उपहार पनि दया गरी स्वीकार गर्नु‌ पर्छ। तिमीलाई दोस्रो पल्ट देख्न पाउँदा म अत्यन्तै आनन्दित छु। मलाई परमेश्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अन्यन्तै खुशी छु तिमीले मलाई स्वीकार्यौ।

Viz kapitola kopírovat




उत्पत्ति 33:10

Následuj nás:

Reklamy


Reklamy