उत्पत्ति 32:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला” भनी तिनले सोचे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्न सक्ला। Viz kapitolaपवित्र बाइबल8 याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।” Viz kapitola |