Online Bible

- Reklamy -




उत्पत्ति 32:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब ती दूतहरू याकोबकहाँ फर्के, तब तिनीहरूले भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ, र अहिले उहाँ तपाईंलाई भेट्न यतैतिर आइरहनुभएको छ, र उहाँको साथमा चार सय मानिसहरू छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 ती दूतहरू फर्की आए र याकूबलाई भने, “हामी तपाईंको दाजु एसावकहाँ गयौं। तपाईंलाई भेट्‍न उहाँ आउँदै हुनुहुन्‍छ। उहाँसित चार सय मानिसहरू छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 32:6

Následuj nás:

Reklamy


Reklamy