उत्पत्ति 32:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यसकारण याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 याकूबले भने, “मैले परमेश्वरलाई मुखामुख देखें र पनि बाँचेकै छु।” उनले त्यस ठाउँको नाम पनीएल राखे। Viz kapitolaपवित्र बाइबल30 यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई मुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।” Viz kapitola |