Online Bible

- Reklamy -




उत्पत्ति 32:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब याकोबले बिन्ती गरे, “दया गरी मलाई तपाईंको नाम के हो, बताउनुहोस्।” तर तिनले जवाफ दिए, “तिमी किन मेरो नाम सोध्छौ?” तब ती मानिसले त्यहीँ नै याकोबलाई आशिष् दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब याकूबले उनलाई सोधे, “बिन्‍ती छ, मलाई भन्‍नुहोस्, तपाईंको नाउँ के हो?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्‍छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 याकूबले भने, “मलाई तपाईंको नाम बताउनुहोस्।” तर उनले उत्तर दिए, “तिमीलाई मेरो नाम किन चाहियो?” तब उनले याकूबलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।” तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।

Viz kapitola kopírovat




उत्पत्ति 32:29

Následuj nás:

Reklamy


Reklamy