Online Bible

- Reklamy -




उत्पत्ति 32:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्‍यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिनीहरू पार भएपछि उनले आफ्‍ना चीजबीजहरू पनि पार गराए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसँग भएका प्रत्येक चीज नदी पारी पठायो।

Viz kapitola kopírovat




उत्पत्ति 32:23

Následuj nás:

Reklamy


Reklamy