Online Bible

- Reklamy -




उत्पत्ति 32:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि ‘तपाईंका सेवक याकोब हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ भनेर अवश्य भन्‍नू।’ ” किनकि तिनले सोचेका थिए, “म यी उपहारहरू अगि-अगि पठाएर तिनलाई शान्त तुल्याउनेछु; अनि मैले पछिबाट तिनलाई भेट्दा सायद तिनले मलाई ग्रहण गर्लान्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 ‘हेर्नुहोस्, तपाईंका दास याकूब हाम्रा पछिपछि आउँदैछन्‌’।” किनभने तिनले यस्‍तो विचार गरे, “मेरो अगिअगि गएको सौगातले म उनको रीस साम्‍य गर्न सक्‍छु होला। त्‍यसपछि म उनको सामु पर्दा शायद उनले मलाई ग्रहण गर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ‘हजुर, तपाईंको दास याकूब पछिपछि आउँदै छन्’।” याकूबले सोच्‍दै थिए कि यो सौगातले म उनको मन जित्‍नेछु र मसँग भेट हुँदा सायद उनले मलाई माफ देलान्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।’” याकूबले सोच्यो, “यदि यी उपहारहरूसँगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 32:20

Následuj nás:

Reklamy


Reklamy