Online Bible

- Reklamy -




उत्पत्ति 32:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्‍वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्‍वरको छाउनी हो।” यसकारण तिनले त्‍यस ठाउँको नाउँ महनोम राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरूलाई देखेर उनले भने, “यो त परमेश्‍वरको छाउनी हो।” उनले त्‍यस ठाउँको नाम ‘महनोम’ राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ महनोम राख्यो।

Viz kapitola kopírovat




उत्पत्ति 32:2

Následuj nás:

Reklamy


Reklamy