Online Bible

- Reklamy -




उत्पत्ति 32:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि बथानहरूका पछि-पछि लागेका दोस्रो, तेस्रो र अरू सबैलाई पनि तिनले निर्देशन दिँदै भने: “एसावलाई भेटेपछि तिमीहरूले पनि त्यसरी नै भन्‍नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनले दोस्रो, तेस्रो र बथानका पछिपछि लाग्‍ने जम्‍मैलाई आज्ञा दिए: “एसावलाई भेट्‌दा तिमीहरूले उही किसिमले भन्‍नू। विशेष गरी तिमीहरूले यसो भन्‍नू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उनले त्‍यस्‍तै आज्ञा दोस्रो, तेस्रो र त्‍यसपछिको बथान लिई जाने चाकरहरूलाई दिए, “तिमीहरूले एसावलाई भेट्दा यसो भन्‍नू,

Viz kapitola kopírovat

पवित्र बाइबल

19 याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु।

Viz kapitola kopírovat




उत्पत्ति 32:19

Následuj nás:

Reklamy


Reklamy