उत्पत्ति 32:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तैँले यसो भन्नू, ‘यी तपाईंका सेवक याकोबका हुन्। यी मेरा मालिक एसावलाई पठाइएका उपहार हुन्; अनि उहाँ हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तैंले यसो भन्नू: ‘ती त तपाईंका दास याकूबका हुन्। यी जम्मै मेरा प्रभु एसावको निम्ति सौगातको रूपमा पठाएका हुन्। हेर्नुहोस्, तिनीचाहिँ हाम्रा पछिपछि आउँदैछन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तैँले जवाफमा यसो भन्नू, ‘यी तपाईंका दास याकूबका हुन्। उनले यी आफ्ना स्वामी एसावलाई सौगात पठाउनुभएको हो। याकूब पछि आउँदै छन्’।” Viz kapitolaपवित्र बाइबल18 तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।’” Viz kapitola |