उत्पत्ति 32:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यी सबैका लागि तिनले बथान गरी आफ्ना कमारीहरूलाई जिम्मा लगाए, र तिनीहरूलाई भने, “मभन्दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उनले तिनीहरूका अलग-अलग बथान बनाए र एक-एक वटा चाकरलाई बथान-बथानको जिम्मा दिए। उनले तिनीहरूलाई भने, “बथानको बीच-बीचमा खाली ठाउँ छोडेर राख। बथानहरू लिएर मेरा अघि-अघि तिमीहरू जाओ।” Viz kapitolaपवित्र बाइबल16 याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।” Viz kapitola |