उत्पत्ति 32:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अर्थात् दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेडी र बीस वटा भेडा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अर्थात्, दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेड़ी, बीस वटा भेड़ा, Viz kapitolaपवित्र बाइबल14-15 याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेंडा, बीसवटा ठूलो भेंडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्यायो। Viz kapitola |