उत्पत्ति 32:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनी त्यस रात त्यहीँ वास बसे, र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसावको निम्ति सौगात छुट्ट्याए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-15 त्यो रात याकूबले त्यहीँ काटे। त्यसपछि उनले एसावका लागि सौगात यस प्रकार अलग गरे। दुई सय बाख्री, बीसवटा बोका, दुई सय भेडी, बीसवटा भेडा, तीस वटा दुहुना ऊँट र तिनका बच्चा, चालीस वटा गाई र दश वटा साँढे, बीसवटा गधैनी र दश वटा गधाहरू। Viz kapitolaपवित्र बाइबल13 अनि याकूबले त्यो रात त्यहीं बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो। Viz kapitola |