Online Bible

- Reklamy -




उत्पत्ति 32:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर तपाईंले भन्‍नुभएको छ, ‘निश्‍चय नै म तेरो उन्‍नति गर्नेछु र तेरा सन्ततिलाई समुद्रको बालुवाझैँ बनाउनेछु, जो गन्‍न सकिनेछैन।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर तपाईंले भन्‍नुभएको छ, ‘साँच्‍ची नै म तेरो भलाइ गर्नेछु, र तेरा सन्‍तानहरू समुद्रका बालुवासरह तुल्‍याउनेछु, जो गन्‍न सकिने छैन’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तपाईंले मसित प्रतिज्ञा गर्नुभएको थियो कि सबै कुरा तपाईंले ठीक गरिदिनुहुनेछ अनि मलाई समुद्रको किनारमा भएको बालुवाका कणसरि कसैले गन्‍न नसक्‍ने गरी सन्‍तान दिनुहुनेछ। त्‍यो करार याद गर्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तर तपाईं आफैंले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउँने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।’”

Viz kapitola kopírovat




उत्पत्ति 32:12

Následuj nás:

Reklamy


Reklamy