उत्पत्ति 31:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 मैले तिमीहरूका पिताका निम्ति आफ्नो पूरा शक्तिले भ्याएसम्म सेवा गरेको तिमीहरूले देखेकै छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मेरो बलले भ्याएसम्म मैले तिमीहरूका बुबाको सेवा गरेको तिमीहरूलाई थाहै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरू दुवैले देखेका छौ कि पूरा बल लाएर मैले कसरी तिम्रा बुबाको काम गरेको छु। Viz kapitolaपवित्र बाइबल6 तिमीहरू दुवैजनालाई थाहा छ तिम्रा बाबुको निम्ति त्यति मेहनत गरें जति मैले गर्न सक्थें। Viz kapitola |