Online Bible

- Reklamy -




उत्पत्ति 31:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्‍वर मेरो साथमा रहनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्‍तै नभएको म देख्‍दैछु। तर मेरा पिताका परमेश्‍वर मसँग हुनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनले तिनीहरूलाई भने, “तिम्रा बुबाले अघिजस्‍तो मसित असल व्‍यवहार नगरेको म देख्‍दै छु। तर मेरा बुबाका परमेश्‍वर मसँग हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित सधैँ पहिले जस्तो राम्रो कुरा गर्दैनन्।

Viz kapitola kopírovat




उत्पत्ति 31:5

Následuj nás:

Reklamy


Reklamy