उत्पत्ति 31:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 त्यसलाई मिस्पा पनि भनियो; किनकि तिनले भने, “हामी एक-अर्कादेखि अलग रहे तापनि याहवेहले तिमी र मलाई हेरचाह गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 यसैकारण त्यसको नाउँ गलेद राखियो। त्यसको नाउँ मिस्पा पनि थियो, किनभने उनले भने, “हामी एक-अर्काबाट अलग हुँदा पनि तिम्रो र मेरो बीचमा परमप्रभुले हेरचाह गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 लाबानले फेरि भने, “हामी एक-अर्काबाट छुट्टिएपछि परमप्रभुले हामीमाथि कृपा दृष्टि राखून्।” यसकारण त्यस ठाउँको नाम मिस्पा पनि राखियो। Viz kapitolaपवित्र बाइबल49 लाबानले भने, “हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरून्।” यसकारण त्यस खाँमोको नाउँ मिस्पा राख्यो। Viz kapitola |