Online Bible

- Reklamy -




उत्पत्ति 31:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 लाबानले भने, “यो ढुङ्गाको थुप्रो आज तिम्रो र मेरो बीचमा साक्षी हो।” त्यसैकारण त्यसलाई गलेद भनियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 लाबानले भने, “आज यो ढुङ्गाको थुप्रो तिम्रो र मेरो बीचमा साक्षीको रूपमा खड़ा छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 लाबानले याकूबलाई भने, “यो ढुङ्गाका थुप्रोले हामी दुवैलाई याद दिलाउनेछ।” त्‍यही कारण त्‍यसको नाम गलेद राखियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

48 लाबानले याकूबलाई भने, “यो ढुङ्गाको थुप्रोले हामी दुवैलाई हामीबीचको ‘सम्झौता’ सम्झना गराउनमा सहायता गर्नेछ।” यस कारण उसले त्यस ठाँउको नाउँ गलेद राख्यो।

Viz kapitola kopírovat




उत्पत्ति 31:48

Následuj nás:

Reklamy


Reklamy