उत्पत्ति 31:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण याकोबले आफ्नो बगाल भएको खेतबाट लेआ र राहेललाई बोलाउन पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण याकूबले राहेल र लेआलाई आफ्ना बगाल भएको खर्कमा बोलाइपठाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब याकूबले राहेल र लेआलाई आफूसँग खेतमा भेडा-बाख्रा चरेका ठाउँमा भेट्न खबर पठाए। Viz kapitolaपवित्र बाइबल4 यसर्थ याकूबले राहेल र लेआलाई भेंडा बाख्राहरू राख्ने खेतमा भेट्नु भन्यो। Viz kapitola |