उत्पत्ति 31:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 अनि राहेलले आफ्ना पितालाई भनिन्, “मेरा मालिक, मसित नरिसाउनुहोस्; म तपाईंको उपस्थितिमा उभिन सक्दिनँ; किनकि म रजस्वलाको समयमा छु।” यसकारण तिनले धुइँधुइँती खोजे, तर आफ्ना ती घर-देवताहरू भेट्टाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 राहेलले आफ्ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्नु भएन।” यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 राहेलले आफ्ना बुबालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला। मेरो रजस्वला भएको छ, मैले तपाईंको सामु उभिनुभएन।” त्यसरी लाबानले खोजेर पनि आफ्ना घर-देवताहरू पाएनन्। Viz kapitolaपवित्र बाइबल35 अनि राहेलले आफ्नो बाबुसित भनिन्, “बुबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कही पाएनन्। Viz kapitola |