उत्पत्ति 31:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब याकोबले लाबानलाई जवाफ दिँदै भने, “कहीँ तपाईंले आफ्ना छोरीहरू बलपूर्वक मबाट खोस्नुहोला कि भनी मैले सोचेको हुनाले म डराएर भागेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 याकूबले लाबानलाई जवाफ दिए, “तपाईंले आफ्ना छोरीहरूलाई मबाट जबरजस्तसाथ खोस्नुहुन्छ कि भन्ने मलाई डर लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 याकूबले उत्तर दिए, “तपाईंले आफ्ना छोरीहरू मबाट खोस्नुहुन्छ होला भनी मलाई डर लाग्यो। Viz kapitolaपवित्र बाइबल31 याकूबले भन्यो, “म डराएको हुनाले तिमीलाई नभनी म हिंडे। मैले सोचें तिमीले तिम्री छोरीहरू मबाट खोस्नेछौ, Viz kapitola |