उत्पत्ति 31:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 अब तिमी गइहालेका छौ; किनकि तिमीले आफ्ना पिताको घरमा फर्कने इच्छा धेरै दिनदेखि राखेका थियौ। तर तिमीले मेरा घरानाका देवताहरू किन चोर्यौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 ‘होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही पनि नभन्।’ अब तिम्रा बुबाको घरमा जान तिमीले ज्यादै इच्छा गरेका हुनाले तिमी हिँड़ेका छौ, तर मेरा देवताहरूचाहिँ किन चोर्यौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 घर फर्कन तिमीलाई हतार लागेको म जान्दछु तर मेरा घरदेवताहरूचाहिँ किन चोरेर ल्यायौ?” Viz kapitolaपवित्र बाइबल30 म जान्दछु तँ तेरो घर जान चाहन्छस् र त्यसकै निम्ति तँ हिंडिस्। तर मेरो घरबाट देवताहरू किन चोरिस्?” Viz kapitola |