उत्पत्ति 31:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु, तर हिजो राति तिम्रा पिताका परमेश्वरले मलाई भन्नुभयो, ‘होशियार बस्, याकोबलाई असल वा खराब केही नभन्नू।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिमीलाई हानि गर्ने शक्ति मसँग छ। तर तिम्रा बुबाका परमेश्वरले हिजो राती मलाई यसो भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 म तिम्रो हानि गर्न सक्छु तर हिजो राती तिम्रा बुबाका परमेश्वरले तिमीलाई कुनै प्रकारले नहप्काउन मलाई चेतावनी दिनुभयो। Viz kapitolaपवित्र बाइबल29 वास्तवमा तँलाईं चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाईं चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो। Viz kapitola |