उत्पत्ति 31:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसपछि लाबानले याकोबलाई भने, “तिमीले यस्तो के गर्यौ? तिमीले मलाई छलेर मेरा छोरीहरूलाई लडाइँका बन्दीहरूझैँ लिएर गयौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 लाबानले याकूबलाई भने, “तिमीले मलाई झुक्क्याएर मेरा छोरीहरूलाई लड़ाइँका कैदीहरूलाई झैँ लगेर यो के गरेको? Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 लाबानले याकूबलाई भने, “मेरा छोरीहरूलाई लडाइँमा कैद गरिएका स्त्रीहरूजस्तै गरी लगेर तिमीले किन मसित यस्तो छल गर्यौ? Viz kapitolaपवित्र बाइबल26 लाबानले याकूबलाई भने, “मलाई किन धोका दिइस्? मेरो छोरीहरूलाई तैंले लडाइँमा कैदी जस्तो बनाएर किन लगिस्? Viz kapitola |