उत्पत्ति 31:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 लाबानले याकोबलाई भेट्टाउँदा तिनले गिलादको पहाडी मुलुकमा पाल टाँगेका थिए; अनि लाबान र तिनका आफन्तहरूले पनि त्यहीँनेर पाल टाँगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 लाबानले याकूबलाई भेट्टाउँदा याकूबले आफ्नो पाल गिलादको पहाड़ी देशमा टाँगेका थिए, र लाबानले पनि आफ्ना दाजुभाइहरूका साथमा त्यहीँ पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 याकूबले आफ्नो पाल पहाडमा टाँगेका थिए। गिलादको पहाडमा लाबानले पनि आफ्ना मानिसहरूसित पाल टाँगे। Viz kapitolaपवित्र बाइबल25 अर्को दिन बिहानै लाबानले याकूबलाई पक्रिए। याकूबले पर्वतमाथि आफ्नो पाल लगाएको थियो। यसर्थ लाबान अनि उनका मानिसहरूले पनि गिलादको पहाडी ठाउँमा पाल हाले। Viz kapitola |