उत्पत्ति 31:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब परमेश्वर राति सपनामा अरामी लाबानकहाँ आएर तिनलाई भन्नुभयो, “होशियार बस्, याकोबलाई असल वा खराब केही पनि नभन्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब अरामी लाबानकहाँ राती सपनामा परमेश्वर देखा पर्नुभयो, र उनलाई भन्नुभयो, “होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही कुरा नभन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 राती सपनामा लाबानकहाँ देखा परेर परमेश्वरले भन्नुभयो, “होशियार गर्। तैँले कुनै प्रकारले याकूबलाई नहप्काउनू।” Viz kapitolaपवित्र बाइबल24 त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।” Viz kapitola |