उत्पत्ति 31:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब तिनले आफ्ना आफन्तहरूलाई साथमा लिएर सात दिनसम्म याकोबलाई पछ्याए; अनि तिनीहरूले तिनलाई गिलादको पहाडी मुलुकमा भेट्टाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि उनले आफ्ना दाजुभाइहरूलाई साथमा लिएर सात दिनसम्म तिनलाई लखेटे, र गिलादको पहाड़ी देशमा तिनलाई भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 आफ्ना मानिसहरू साथमा लिएर लाबानले सात दिनसम्म याकूबलाई खेदे र गिलादको पहाडमा उसलाई भेट्टाए। Viz kapitolaपवित्र बाइबल23 यसैकारण लाबानले आफ्ना मानिसहरू भेला गरे अनि याकूबलाई पछ्याउन शुरू गरे। सात दिनपछि लाबानले याकूबलाई गिलादको पहाडी क्षेत्रमा भेटे। Viz kapitola |