उत्पत्ति 31:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण तिनी आफूसित जे जति थिए, ती सबै कुरालाई लिएर भागे; अनि यूफ्रेटिस नदी तरेर तिनी गिलादको पहाडी मुलुकतिर लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसरी आफूसँग भएका सबै कुरा लिएर याकूब भागेर महानदी यूफ्रेटिस तरे, र गिलादको पहाड़ी देशतर्फ लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 आफ्ना सबै थोक साथमा लिएर उनी हतारमा बिदा भए। यूफ्रेटिस नदी पार गरेर उनी गिलादको पहाडतर्फ लागे। Viz kapitolaपवित्र बाइबल21 याकूबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चाँडै हिंड्यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे। Viz kapitola |