उत्पत्ति 31:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब याकोब पनि अरामी लाबानलाई थाहै नदिई सुटुक्क हिँडे; आफू भाग्न लागेको कुरा नभनी तिनलाई धोका दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यसबाहेक अरामी लाबानलाई याकूबले झुक्क्याए, कारण तिनको भाग्ने मति छ भनेर तिनले उनलाई बताएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आफू जाने कुरा नभनेर याकूबले लाबानलाई झुक्याए। Viz kapitolaपवित्र बाइबल20 याकूबले अरामी लाबानलाई धोका दिए। उनले आफू जाने कुरो लाबानलाई भनेनन्। Viz kapitola |