Online Bible

- Reklamy -




उत्पत्ति 31:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 के उहाँले हामीलाई परदेशीझैँ व्यवहार गर्नुहुन्‍न? उहाँले हामीलाई बेच्नुभएको मात्रै होइन, तर हाम्रा निम्ति दिइएको मूल्य पनि उहाँ आफैँले नै हडपिसक्नुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँले त हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्‍ति दिइएको पैसा पनि आफैले चलाइसक्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उहाँले हामीलाई विदेशीजस्‍तै ठान्‍नुहुन्‍छ। उहाँले हामीलाई बेच्‍नुभयो र पाएका पैसा सबै सक्‍नुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 31:15

Následuj nás:

Reklamy


Reklamy