उत्पत्ति 31:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि लेआ र राहेलले भने, “के हाम्रा पिताको पैतृक सम्पत्तिमा हाम्रो अझ केही अंश छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्तै सम्झनुभएको छैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 राहेल र लेआले याकूबलाई भने, “अब बुबाबाट पाउनुपर्ने कुरा हाम्रो लागि केही छैन। Viz kapitolaपवित्र बाइबल14-15 राहेल अनि लेआले याकूबलाई उत्तर दिए, “हामीले हाम्रो बुबाबाट उनको मृत्युपछि पाउने केही छैन। उनले हामीसित पराइ जस्तो व्यवहार गरे। उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए। Viz kapitola |