उत्पत्ति 31:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि उहाँले भन्नुभयो, ‘माथि हेर्, बगालसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्ले छन्; किनकि लाबानले तँप्रति कस्तो व्यवहार गरिरहेको छ, त्यो मैले देखेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 र उहाँले भन्नुभयो, ‘तेरा आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर्। ती पेटारे, थोप्ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ‘हेर्,’ उनले भने, ‘मिसिने बोकाहरू एक धर्के, थोप्ले र टाटे-पाङ्ग्रे छन्। मैले यसो गरेको हो किनभने लाबानले तँलाई के गर्दै छ, मैले देखेको छु। Viz kapitolaपवित्र बाइबल12 “त्यो स्वर्गदूतले भने, ‘हेर, खाली थोप्ले र सिंगारे बाख्राहरू मात्र प्रजनन क्रीडामा छन्। म यस्तै गराउँदै छु। लाबान तिमीसित सबै भूल काम गरिरहेका छन्। सबै नयाँ जन्मेका पाठा-पाठीहरू तिम्रा हुन् भनेर म यस्तो गरिरहेको छु। Viz kapitola |