उत्पत्ति 31:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब सपनामा परमेश्वरका दूतले मसँग यसो भन्दै बोल्नुभयो, ‘याकोब;’ मैले जवाफ दिएँ, ‘हजुर, म यहाँ छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यस बेला परमेश्वरका दूतले सपनामा मलाई ‘ए याकूब’ भन्नुभयो। मैले भनें ‘हजूर।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सपनामा परमेश्वरको दूतले मलाई भने ‘याकूब!’ ‘हजुर!’ मैले उत्तर दिएँ। Viz kapitolaपवित्र बाइबल11 परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, ‘याकूब।’ “मैले भनें, ‘हजुर।’ Viz kapitola |