उत्पत्ति 30:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सेविका जिल्पालाई लगेर याकोबकी पत्नी हुनका निम्ति दिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आफूले जन्माउन छोड़ेको देखेर लेआले आफ्नी कमारी जिल्पालाई लगेर याकूबलाई पत्नीको रूपमा दिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अब आफूले छोरा-छोरी जन्माउन बन्द भएछ भनी बुझेर लेआले आफ्नी कमारी जिल्पालाई याकूबकी स्वास्नी हुनलाई दिइन्। Viz kapitolaपवित्र बाइबल9 लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्। Viz kapitola |