उत्पत्ति 30:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब राहेलले भनिन्, “मेरी दिदीसित मैले ठूलो सङ्घर्ष गरेकी छु, अब मैले जितेकी छु।” यसकारण तिनले उसको नाम नप्ताली राखिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब राहेलले भनिन्, “ज्यादै लड़न्त गरेर मैले मेरी दिदीलाई जितें।” यसैकारण तिनले त्यसको नाउँ नप्ताली राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राहेलले “मैले दिदीसित लडाइँ गरेर उनलाई जितें,” भनिन् र त्यसको नाम नप्ताली राखिन्। Viz kapitolaपवित्र बाइबल8 राहेलले भनीन्, “मैले मेरी दिदीसित साह्रै कठिन प्रतियोगिता गर्नु पर्यो अनि अन्तमा मैले उसलाई जितें।” यसर्थ उनले त्यस छोरोको नाउँ नप्तालि राखीन्। Viz kapitola |