उत्पत्ति 30:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई, र त्यसले याकूबबाट अर्को एक जना छोरो जन्माई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 फेरि गर्भवती भएर बिल्हाले याकूबको लागि अर्को छोरो जन्माइन्। Viz kapitolaपवित्र बाइबल7 बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई। Viz kapitola |