उत्पत्ति 30:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब राहेलले भनिन्, “परमेश्वरले न्याय गर्नुभएको छ; उहाँले मेरो बिन्ती सुन्नुभएको छ; र मलाई एउटा छोरा दिनुभएको छ।” यसकारण तिनले उसको नाम दान राखिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब राहेलले भनिन्, “परमेश्वरले मलाई ठीक ठहराउनुभयो, र मेरो बिन्ती पनि सुनेर मलाई एक जना छोरो दिनुभयो।” यसकारण तिनले त्यसको नाउँ दान राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राहेलले भनिन्, “परमेश्वरले मेरो पक्षमा न्याय गर्नुभएको छ। उहाँले मेरो प्रार्थना सुनेर मलाई एउटा छोरो दिनुभएको छ।” त्यसको नाम दान राखिन्। Viz kapitolaपवित्र बाइबल6 राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्। Viz kapitola |